Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे सुरु हुने बैठकमा आगामी सोमबारदेखि सुरु हुने सुरु हुने संसद् अधिवेशनको तयारी तथा संसदमा खेल्ने भूमिकाबारे छलफल हुने बताइएको छ । बैठक भोलि पनि बस्ने जनाइएको छ । संसद्को हिउँदे अधिवेशन आगामी सोमबार अपराह्न ४ बजे बस्ने गरी…