Live on
Your Voice, Your Power
गएका वर्ष नेपालमा धेरै खेल सङ्घका अधिवेशन भए। यसरी भएका अधिवेशन मध्ये केही संघले नयाँ नेतृत्व पाएका छन्। यी मध्येका तीन फरक पृष्ठभूमि भएका संघले तीन जना युवा पुस्ताको अध्यक्ष पाएका छन्। इ स्पोर्ट्स सङ्घ (इशान) मा अञ्जन धमला, कुस्तीमा प्रकाश कुसारी तथा नेपाल बेसबल तथा सफ्ट बल एसोसिएसनमा दीपक न्यौपाने अध्यक्ष बनेका हुन्। सामान्य…