Live on
Your Voice, Your Power
काठमाडौं - कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्दै प्रयोगकर्ताको भावना तथा सोचाइमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागूऔषध भनिन्छ। जसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारेर बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउँछ। पछिल्लो समय धेरै युवा लागूऔषध दुर्व्यसनमा फसेका छन्। जसको प्रमुख कारण मिडिया भएको चिकित्सक बताउँछन्। कलिलै उमेरमा…