Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी भएकी छन् । उनी महिला क्लष्टरबाट विजयी भएकी हुन् । उनले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भएको निर्वाचन आयोगले जनाएको छ । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाएकी छन् ।