ब्रेकिङ स्टोरी « Khabarhub

आफ्नै नक्कली भिडियो देखेर हैरान सलमान, एआईदेखि पापाराजीसम्म किन उठाए गम्भीर प्रश्न ?

बलिउड अभिनेता सलमान खानले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरेर अरूको नक्कली भिडियो तथा आवाज तयार गर्नेमाथि कडा कानुनी कारबाही हुनुपर्ने बताएका छन्। रियालिटी शो ‘बिग बोस २०’ को ‘वीकेन्ड का वार’ मा सामाजिक सञ्जालमा हुने ट्रोलिङको विषय उठेपछि सलमानले एआईबाट तयार हुने नक्कली सामग्रीप्रति गम्भीर चिन्ता व्यक्त गरेका हुन्। सलमानका अनुसार अहिले एआईको प्रयोग…