ब्रेकिङ स्टोरी Archives | Page 202 of 823 | Khabarhub Khabarhub

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट आउँछ। सबै पैसा विदेशीले खान्छन्। हामीले व्यापार गर्न सक्ने भनेको सेवा मात्र हो। सेवामा रोजगारी गरेर खाने हो भने पाँच तारे होटल भन्दा होमस्टे राम्रो हुन्छ। तर त्यहाँ पनि म्यानेजर तहमा विदेशी नै आउँछन्। पाँच हजार ६ हजार डलर खान सबै विदेशी आउने हुन्। यसले…