ब्रेकिङ स्टोरी « Khabarhub

एनपीएलमा दोस्रो अर्धशतक हान्ने खेलाडी बने चितवनका रवि बोपारा

काठमाडौं- चितवनका रवि बोपाराले लुम्बिनी लायन्सविरुद्धको बिहीबारको खेलमा पनि अर्धशतक प्रहार गरेका छन् । उनले ४५ बलमा दुई छक्का र चार चौकाको सहयोगमा अर्धशतक पूरा गरे । यो सिजनको सातौँ अर्धशतक हो । यीमध्ये दुई अर्धशतक बोपाराको नाममा छ । बोपाराले यस सिजनको तेस्रो अर्धशतक पनि प्रहार गरेका थिए । यसअघि सिजनको दोस्रो खेलमा कर्णाली…