ब्रेकिङ स्टोरी Archives | Page 212 of 768 | Khabarhub Khabarhub

सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो : ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको शो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् ।  उनले हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भएपछि आफूले सोचे झैँ भएको सामाजिक सञ्जालमा बताएका हुन् । उनले भनेका छन्, ‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो, हाम्रा…