ब्रेकिङ स्टोरी « Khabarhub

गठबन्धनको तर्फबाट सरकारलाई ५३ बुँदे सुझाव

काठमाडौं - सत्ता गठबन्धनको तर्फबाट सरकारलाई ५३ बुँदे सुझाव पेश गरिएको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकारसमक्ष ५३ बुँदे सुझाव पेश गरेका हुन् । प्रधानमन्त्रीसहितको चार दलीय सत्ता गठबन्धनको बैठकले सरकारका तर्फबाट गर्नुपर्ने सुधारका कार्यसम्बन्धी सुझावहरु तयार गर्न यादवलाई जिम्मेवारी दिएको थियो । शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, संचार लगायतका क्षेत्रमा व्यापक…