ब्रेकिङ स्टोरी Archives | Page 236 of 824 | Khabarhub Khabarhub

के हो ग्यास्ट्रिकको समस्या ?

ग्यास्ट्रिकको समस्या आम नेपालीको समस्याको रूपमा परिचित छ। पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदि लक्षण भएको समस्याको चिकित्सकीय नाम ग्यास्ट्राइटिस हो। मानिसहरू यसलाई सामान्य रूपमा लिन्छन्। तर, यसको समयमै ख्याल गरिएन भने अल्सर र अल्सरबाट क्यान्सर हुने सम्भावना रहने चिकित्सकहरू बताउँछन्। ग्यास्ट्रिक र अल्सर भएको कसरी थाहा पाउने ? ग्यास्ट्रिकका लक्षणहरू के–के हुन् ? ग्यास्ट्रिक…