ब्रेकिङ स्टोरी « Khabarhub

धर्म निरपक्षेताका विषयमा सभापतिको धारणा व्यक्तिगत : कांग्रेस  

काठमाडौं - नेपाली कांग्रेसले आफू संविधान कार्यान्वयन गर्ने विषयमा प्रतिबद्ध रहेको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रचार विभाग प्रमुख मिन विश्वकर्माले कांग्रेस संविधानभन्दा बाहिर नजाने बताए । पछिल्लो समय भइरहेका व्यवस्था विरोधी गतिविधिप्रति पार्टी सचेत रहेको भन्दै विश्वकर्माले अहिले यो पार्टीमा छलफलको विषय नबनेको बताए ।…