ब्रेकिङ स्टोरी « Khabarhub

माइतीघरमा निषेधपछि स्थायी धर्ना बस्ने प्रभावित, टिकटकरहरु कहाँ पुगे ?

काठमाडौं– काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर-बानेश्वरमा सडकखण्डमा रोक लगाएपछि माइतीघरलाई स्थायी अखडा बनाएकाहरु प्रभावित बनेका छन् । साथै टिकटकरहरुको प्रदर्शनका कार्यक्रम पनि अन्योलमा परेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार आरती शाहको न्यायका लागि माइतीघरमा धर्ना बसेका उनका आफन्तलाई भने रत्नपार्कस्थित शान्तिबाटीकामा सारिएको छ । अन्यले भने प्रदर्शन र धर्नाका लागि जिल्ला…