ब्रेकिङ स्टोरी Archives | Page 250 of 768 | Khabarhub Khabarhub

एसिया कप क्रिकेट : नेपालले गुमायो पहिलो विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ । खेलको ९ ओभर ५ बलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका हुन् । उनी शार्दूल ठाकुरको बलमा इशान्त किशनबाट क्याच आउट भए । आउट हुनुअघि उनले २५ बलमा ३८ रन प्रहार गरेका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरे ।