ब्रेकिङ स्टोरी « Khabarhub

छिमेकी मुलुकसँग बलियो सम्बन्ध बनाएर काम गर्नुपर्छ

राष्ट्रिय सुरक्षालाई हामीले फरक ढंगले बुझ्नु जरुरी छ। परम्परागत हिसाबले हामीले बुझ्ने सोचाइ खास गरी मूलतः प्रतिरक्षा नीतिसँग सम्बन्धित हो। अहिले राष्ट्रिय सुरक्षा व्यापक रूपमा अगाडि आएको छ, त्यसमा हामीले भूगोल, सार्वभौमसत्ता, प्राकृतिक स्रोत, सम्पदा र राष्ट्रिय पक्षको रक्षा गर्छौँ। सबैभन्दा ठूलो कुरा नागरिकको सुरक्षा गर्छौँ। विपद्, प्रकोप, भोकमरीबाट बचाउने धेरै विषय यसभित्र पर्छन्। व्यापक…