ब्रेकिङ स्टोरी « Khabarhub

आरोग्य जीवनका प्रवर्तक धनवन्तरीको आराधना

मानिस जुन धरामा जन्मन्छ, हुर्कन्छ उसका लागि औषधि त्यही माटोमा उम्रन्छ। प्रकृतिसँगको निकटतासँगै आरोग्यको साइनो गाँसिएको हुन्छ। प्रकृति प्रदत्त चिकित्सा पद्दतिका प्रवर्तक धनवन्तरीको उत्पति भएको सम्झनामा तिहारको पहिलो दिन धन्वन्तरी जयन्ती मनाउने प्रचलन रहेको छ। वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचिनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको स्मरणमा धनवन्तरी जयन्ती मनाइन्छ। विक्रम…