ब्रेकिङ स्टोरी Archives | Page 260 of 823 | Khabarhub Khabarhub

भेपमार्फत् सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान

काठमाडौँ- भेपमार्फत् सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल कारागार चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै उनलाई कारागार चलान गरिएको हो । शुक्रबार न्यायाधीश दण्डपाणी शर्माको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।