Live on
Your Voice, Your Power
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न सहिद गंगालाल हृदयरोग केन्द्रमा पुगेका छन् । उनी केहीबेर अघि उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका हुन् । उपप्रधानमन्त्री श्रेष्ठ छातीमा समस्या आएपछि हिजो राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए । उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार…