Live on
Your Voice, Your Power
७ अक्टोबरमा हमासले आक्रमण गरे पछि बन्दी बनाइएका २ सय ५० जनालाई रिहाइ गर्नका लागि भिन्न सेल नै गठन गरिएको थियो। अमेरिकी उच्च अधिकारीका अनुसार स्पाई मास्टरका साथै चार देशको समन्वयका कारण पाँच साता लामो प्रयासका कारण सफलता मिलेको छ। चार दिन युद्ध विराम गरेर ५० तथा महिला तथा बाल बालिकासहित १ सय ५० लाई…