Live on
Your Voice, Your Power
जोमसोम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चीनको सीमामा रहेका व्यापारिक नाका नियमित सञ्चालन हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मुस्ताङ शाखाले आज जोमसोममा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले हालै चीन भ्रमणका क्रममा १४ वटा व्यापारिक नाका नियमित सञ्चालन गर्ने समझदारी भएको जानकारी गराए । “मुस्ताङको कोरलालगायत नाकामा सीमा क्षेत्रका बासिन्दालाई प्रवेशपत्रको आधारमा…