Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा पक्राउ परेका एक जनालाई सरकारले जानीजानी राजस्वबाट भगाएको आरोप लगाएका छन् । आइतबार च्यासलमा एमाले उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको कार्यक्रममा ओलीले सुन तस्करलाई भाग्ने मौका दिएकै कारण गोदाममा छापा मार्दा कोही पनि फेला पर्न नसकेको तर्क गरे । भन्सारबाट पटक पटक…