ब्रेकिङ स्टोरी « Khabarhub

गर्मीमा किन आउँछ घमौरा ?

छालामा पसिना निकाल्ने ग्रन्थि थुनिएर छालाभित्र नै पसिना रह्यो भने घमौरा आउँछ। गर्मीमा पसिना बढी आउँछ र पसिना निस्किने ग्रन्थिका नली विभिन्न कारणले बन्द भइदिँदा छालामा चिलाउने वा नचिलाउने मसिना बिमिरा देखापर्छन्, जसलाई घमौरा भनिन्छ। बच्चामा पसिना निस्कने ग्रन्थिको राम्ररी विकास भएको हुँदैन। जब शरीरमा पसिना धेरै निस्किन्छ त्यो पसिना शरीरबाट बाहिर निस्कन पाएन भने…