Live on
Your Voice, Your Power
काठमाडौं– भारत–पाकिस्तानबीच जारी तनावमा नेपालले भारतप्रति ऐक्यवद्धता जनाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आंतकवादविरुद्धको लडाइँमा नेपाल भारतको साथमा रहेको जनाएको हो । भारतको पहलगाममा गत २२ अप्रिलका दिन एक जना नेपाली नागरिकको समेत २६ जनाको ज्यान जाने गरी भएको आतंककारी आक्रमणसँगै भारत र पाकिस्तानबीच जारी तनावप्रति सरकारले गहिरो चिन्ता व्यक्त गरेको छ ।…