ब्रेकिङ स्टोरी « Khabarhub

संवैधानिक परिषदको बैठक बस्दै, नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गरिने

काठमाडौँ– संवैधानिक परिषद्को बैठक आज बस्दै छ। बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने जनाइएको छ ।  आजको बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेछ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिँदै छ । पदावधि सकिन एक महिना बाँकी छँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।  सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरुबीच…