ब्रेकिङ स्टोरी « Khabarhub

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध, यात्रुलाई सास्ती

चितवन– नारायणगढ–मुग्लिन सडकमा आज पनि आवागमन अवरुद्ध भएको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति  पहिरो खसेपछि सडक दुईतर्फी रूपमै अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोमा विद्युत्को तार समेत रहेकाले तारहरू हटाए पछि…