ब्रेकिङ स्टोरी « Khabarhub

बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु, २० जना अस्पताल भर्ना

काठमाडौं– बंगलादेशमा वायुसेनाको विमान विद्यालय भवनमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा बंगलादेशी वायुसेनाको एफ७ लडाकु विमान दुर्घटनामा परेको हो । उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो । दुर्घटनामा घाइते भएका २० जनालाई उपचारका लागि अस्पताल भर्ना…