Live on
Your Voice, Your Power
करिब २७ महिना अगाडि पशुपतिनाथ मन्दिरमा भएको भनिएको घोटाला प्रकरणले अहिले चर्चा पाएको छ। सत्ता पक्षका दलका सांसदले यो विषय उठान गरेका हुन्। यो विषय उठान भइसकेपछि प्रतिपक्षले संसद् अवरुद्ध गरेको थियो। सत्ता पक्षले यो अभिव्यक्ति फिर्ता लिएर संसद्को रेकर्डबाट हटाइसकेपछि सहमति भएको छ। ठूलठूला भ्रष्टाचार प्रकरण सार्वजनिक भएपछि भ्रष्टाचारको विषयमा संसदलाई बोल्नै नदिने सहमति…