Live on
Your Voice, Your Power
प्रतिनिधिसभा सरकारको नीति तथा कार्यक्रम पारित गरेर आगामी वर्षको प्रस्तावित बजेटमाथि केन्द्रीत भएको छ। चालू अधिवेशनमा सांसदहरुले भ्रष्टाचारको विषयमा आवाज उठाइरहेका छन्। सांसदहरुले उठाएका विषयवस्तुमाथि सरकारका तर्फबाट मन्त्री वा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने हुन्छ। तर अधिकांश प्रश्नको जवाफ नै नआएको गुनासो सांसदहरुको सुनिन्छ । संसदमा प्रतिपक्षी दलका प्रर्याय अर्थात सबैभन्दा धेरै प्रश्न गर्नेमध्येका एक नेमकिपाका सांसद…