Live on
Your Voice, Your Power
काठमाडौं– सिस्नुपानी नेपालले सम्बन्धित व्यक्तिहरुलाई नै आमन्त्रण गरी उनीहरुमाथि नै व्यङ्ग्यात्मक प्रहार गरी देउसी खेल्दै आएको छ । यो वर्ष पनि लक्ष्मी पूजाको अवसर पारेर सिस्नुपानी नेपालले विहीबार प्रज्ञा प्रतिष्ठानमा देउसी खेल्यो । सिस्नोपानीको देउसी सुन्न प्रधानमन्त्री केपी शर्मा ओली पनि प्रज्ञा प्रतिष्ठानमा आएका थिए । तर, उनले कडा आलोचनाको सामना गर्नुपर्यो । यो पटकको…