ब्रेकिङ स्टोरी « Khabarhub

राष्ट्रपतिको उम्मेदवार टुंग्याउन कांग्रेस बैठक बस्दै

काठमाडौँ - राष्ट्रपति पाउने भए पछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बिहान साढे आठ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रपतिको उम्मेदवार चयन गर्न कार्यसम्पादन समितिको बैठक बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन्। शुक्रबार बेलुकी अन्य ७ दलले राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरेपछि कांग्रेसले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन लागेको हो। सात राजनीतिक दलले…