Live on
Your Voice, Your Power
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पुगेको छ। १० पुसमा नेकपा एमाले लगायतका दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले तीन महिना नपुग्दै दुई पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन्। पुस २६ पहिलो पटक करिब पुरै संसदको विश्वासको मत पाएका उनले राष्ट्रपति निर्वाचनमा पुरानै गठबन्धन ब्यूताएपछि ६ चैतमा एमाले…