ब्रेकिङ स्टोरी « Khabarhub

यो सरकारलाई दुई वर्षसम्म विश्वास गर्नैपर्छ भन्ने छैन

काठमाडौँ : संविधानको धारा ७६ को उपधारा २ अनुसार गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्ति भएका नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड विश्वासको मत लिँदा धेरै चुनौति स्वीकार गर्नुपर्ने अवस्था आएको छ । सरकारले विश्वासको मत पाउँदा नपाउँदा भन्दा पनि आगामी दिनमा प्रधानमन्त्री प्रचण्डको यात्रा र संवैधानिक व्यवस्थाका विषयमा वरिष्ठ अधिवक्ता विष्णु भट्टराईसँग सुशील…