Live on
Your Voice, Your Power
काठमाडौँ : माओवादी केन्द्रले २४ घण्टाभित्र सरकार गठनको प्रक्रियामा सत्ता गठबन्धनमै फिर्ता हुने निर्णय गरेपछि कांग्रेसकै नेतृत्वमा सरकार बन्ने सम्भावना बलियो बनेको छ । यसअघि पदाधिकारी बैठकमा भोट ट्रान्सफर नभएको भन्दै माओवादी केन्द्रले सरकार गठनको विकल्प खुला गरेको थियो । र, एमालेको नेतृत्वमा पनि सरकार बन्न सक्ने सम्भावना उजागर गरेको थियो । तर माओवादी निर्णयको…