Live on
Your Voice, Your Power
काठमाडौं- यही शुक्रबार काठमाडौं महानगरपालिका-१ दरबारमार्गमा फोहोर गरेको भन्दै तोकिएको जरिवाना नतिरेपछि महानगरको टोली एमाले कार्यालयमै पुगेको छ । भ्यानसहित पुगेको महानगरीय प्रहरीको टोलीले आइतबार दिउँसो एमालेको च्यासलस्थित कार्यालयमा एक लाख रुपैयाँ जरिवानाबारेको पत्र बुझाउन खोजेको थियो । तर एमाले केन्द्रीय कार्यालयमा रहेका प्रतिनिधिहरूले पत्र बुझ्न अस्वीकार गरेका हुन् । एमालेले शुक्रबार साँझ दरबारमार्गस्थित खुल्ला…