ब्रेकिङ स्टोरी « Khabarhub

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं - इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हाे। यस मामिलाबारे जानकारी राख्ने एक अधिकारीले पनि इरानले सो बेसमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको सिएनएनले लेखेको छ । गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित…