ब्रेकिङ स्टोरी Archives | Page 668 of 764 | Khabarhub Khabarhub

अन्त्यमा उनले लेखिन्, ‘प्रिय तिमी अमर रहनू ल !’

म्यानमारको सैन्य सरकारले चार जनालाई मृत्युदण्ड दिइएको समाचार सोमबार बाहिर आएपछि संसार नै तरङ्गित भएको छ। यसरी सजाय पाउनेमा पूर्व विधायक जाय थ र भेट्रान विद्रोही नेता को जिमीलगायत छन्। ‘म यत्ति खेर आकाशमा हेरिरहेको छु। उनलाई थाहा छ, अहिले हाम्रो बीचमा समन्वयको माध्यम भनेको आकाश मात्र हो’, थाजीङ्ग नयुङ्ग अले भनिन्। अङ्ग थकी अर्धाङ्गिनी…