ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौं-२ मा घण्टीबाट शोविताको अग्रता

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले सुरुआती अग्रता लिएकी छिन् ।  सोमबार दिउँसो शुरु भएको मतगणना अपडेटमा सोविताले १ सय २७ मत प्राप्त गरेकी छिन् । एमालेका मणिराम फुयालले ८७, राप्रपाकी कुन्तादेवी पोखरेलले ६४ मत प्राप्त गरेकी छिन् ।  सत्ता गठबन्धनकी साझा उम्मेदवार ओनसरी घर्तीले ५७ मत प्राप्त गरेकी छिन् ।…