ब्रेकिङ स्टोरी Archives | Page 681 of 764 | Khabarhub Khabarhub

नेताहरूको बोलीले निम्त्याउँदैछ नेपालमा श्रीलंका समस्या

जनता रोग, भोक र शोकमा रहेका बेला राज्यका जिम्मेवार व्यक्तिले ढाडस दिने, सहानुभूति जनाउने, आशा राख्ने, प्रोत्साहित गर्नु पर्ने हो । तर नेपालमा जनताको त्यही छटपटी र आँसुलाई लिएर राजनीति गर्ने क्रम बढ्दो छ । श्रीलंकाको वर्तमान हालतपछि अहिले नेपालमा पनि त्यस खाले चिन्तासँगै नैराश्यता बढ्दो छ । नेपालका पूर्व प्रधानमन्त्री, मन्त्री, गभर्नर, पूर्व गभर्नरहरु,…