Live on
Your Voice, Your Power
काठमाडौँ– आमाको पहिलो बिगौती दूध शिशुका लागि अमृत समान हुन्छ । जसले धेरै रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा कीटाणुनाशक तत्वहरू हुन्छन् । तर, अझै पनि यो चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई मिल्काउने गरिएको पाइन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । आमाको दूधले…