Live on
Your Voice, Your Power
काठमाडौँ : इरानमा सत्ता विरोधी प्रदर्शन आठौँ सातामा प्रवेश गरेको छ। रक्तपातपूर्ण अवस्था आउनुको बाबजुद त्यो साम्य हुने कुनै लक्षण देखिएको छैन। बाह्य देशका धेरै नागरिकको सद्भाव प्रदर्शनप्रति छ। तर, खुलेर कुनै पनि देशले त्यहाँको प्रदर्शनप्रति एकता देखाएका छैनन्। सुरुवाती दिनमा त्यहाँको प्रदर्शनमा धेरै मौन बसे पनि अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रका विशेषता बनेका थिए। सञ्चार माध्यममा…