ब्रेकिङ स्टोरी Archives | Page 684 of 764 | Khabarhub Khabarhub

अभिनयमा पनि सुन्दरता देखाउने नम्रता (फोटो फिचर) 

सन् २००८ मा प्रदर्शनमा आएको फिल्म 'सानो संसार' मार्फत अभिनयमा पाइला टेकेकी अभिनेत्री हुन् नम्रता श्रेष्ठ । नेपालमा डिजिटल फिल्मको सुरुवात भएसँगै उनी पर्दामा उदाइन् । जीवन यात्रा विभिन्न परिस्थिति बाट गुज्रिएकी नम्रताले आफूले पाएको भूमिकालाई जीवन्त बनाउने गर्छिन् । छड्के , मौन , क्लासिक , प्रसाद लगायतको फिल्ममा उनले गरेको अभिनयको निकै प्रशंसा भयो…