ब्रेकिङ स्टोरी « Khabarhub

कर्णालीको समाज सेवामा समर्पित समाजसेवी थापा

सुर्खेत : हरेक मान्छे सुखमय जीवनशैलीका लागि दिन रात दौडिरहन्छन् । व्यक्तिगत होस् वा पारिवारिक । समाजमा त्यस्ता मानिसहर पनि भेटिन्छन् । जो समाजका लागि दौडिन्छन् । जो समाज र देशका लागि दौडन्छन्, उनै मान्छे महान हुन् । समाजका लागि दौड्नेमध्येका एक व्यक्ति हुन्, हिरासिंह थापा । २०२८ सालमा दैलेखको भैरवी गाउँपालिका जन्मेका थापा महिला…