ब्रेकिङ स्टोरी « Khabarhub

१५ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार

काठमाडौँ- सेयर बजार दोहोरो अंकले बढेको छ । उतारचढावकाबीच बिहीबार नेप्से परिसूचक १५ अंकले बढ्न पुगेको छ । मौद्रिक नीतियता सुधार देखिएको सेयर बजारमा मंगलबार एकाएक उच्च अंकको गिरावट आएको थियो । त्यसयता पुनः क्रमिक सुधार देखिएको छ । आज नेप्सेमा सूचीकृत २२१ कम्पनीको एक करोड १९ लाख ५५ हजार ७६ कित्ता किनबेच हुँदा चार…