Live on
Your Voice, Your Power
ढाड, कम्मर दुख्ने समस्याको समयमै उपचार गरिएन भने गम्भीर समस्या निम्तिन सक्छ । पहिले भन्दा अहिलेका युवा पुस्ता यो समस्याबाट बढी ग्रसित छन् । आज भन्दा दश वर्षअघिको कुरा सुन्दा युवा पुस्ता भन्दा पनि वृद्ध वृद्धामा यस्तो समस्या बढी देखिने गर्थ्यो । वृद्ध वृद्धामा प्राकृतिक रूपमा हड्डी खिइएर यो समस्या देखिने गर्थ्यो । तर आजभोलि यो…