ब्रेकिङ स्टोरी « Khabarhub

‘जब विद्यार्थी लेबर मार्केटमा छिर्छ, रिजेक्ट हुन्छ’

लेबर मार्केटको बारेमा तीन वटा कुरा गरौँ। बढी लेबर माइग्रेसनको कुरा गरौँ। यसलाई किन नरोक्ने त ? किन जान्छ त ? त्यो नजाँदा यही बस्दा हुँदैन। एउटा चाहिँ जान्छन् रोकिँदैन यो गोलो मार्केट हो। यसलाई कसैले रोक्न सक्ने अवस्था छैन। अनि अर्को आफ्नो देशको समस्यालाई कामको क्लासिफिकेशन यो काम राम्रो हो। नराम्रो, ठूलो, सानो यस्तै…