ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौं महानगर अपडेट : बालेन साहले मतान्तर बढाउँदै

काठमाडौं- काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । उनले ७५३४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका केशव स्थापितले ३९८२ मत ल्याएका छन्। गठबन्धनकी उम्मेदवार कांग्रेसकी सिर्जना सिंहले ३ हजार ४ सय ८६ मत ल्याएकी छन्।