ब्रेकिङ स्टोरी « Khabarhub

प्रख्यात धार्मिकस्थल कमलामाई मन्दिर (तस्बिरहरू)

सिन्धुली– सिन्धुली जिल्लाको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थलहरू मध्ये एक हो कमलामाई मन्दिर । यो मन्दिर सिन्धुली बजार क्षेत्रबाट करिब ८ किलोमिटर टाढा रहेको छ । माइस्थान समेत भनेर चिनिने कमलामाई मन्दिर गौमती खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । यो मन्दिर बीपी राजमार्गमा पर्दछ । यातायातको साधनको सहज उपलब्धता तथा ऐतिहासिक तथा…