Live on
Your Voice, Your Power
जतिबेला विश्वभरका नेता तथा धनाढ्यले लुकाएको धनका बारेमा पत्रकारले खोज गरेर निकालेको विशेष रिपोर्ट ‘पानामा पेपर’ र ‘पिगामा पेपर’हरु आए । त्यहिबेलादेखि हेर्ने हो भने यो भुक्तानी सन्तुलनमा समस्या रहेको कुरा हामीले भोग्दै आएका छौँ । मलाई के शंका लाग्छ भने नेपालबाट पुँजी पलायन भएको छ । यसको सबैभन्दा ठुलो माध्यम भनेको हाम्रो आयात अन्तरहीन…