ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौँमा कांग्रेसको खाता खुल्यो, दक्षिणकालीको मेयर उपमेयर दुवैमा विजयी

काठमाडौँ- दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा जित हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी भएका हुन् । बस्नेत विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दक्षिणकालीको नगर प्रमुख पदमा विजयी भएका थिए। उनले सात हजार २०१ मत प्राप्त गरेका नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। उनका निकटतम्…