Live on
Your Voice, Your Power
पछिल्लो दुई सातामा इजरायलको आक्रमणमा सात जना हिजबुल्लाहका कमान्डर मारिए। यसरी मारिनेमा शीर्ष व्यक्ति हसन नसरल्लाह समेत छन्। नसरल्लाहको निधनमा मध्यपूर्वमा शोक मनाइयो। इजरायलले भने आफ्नो अभियानको ‘टर्निङ प्वाइन्ट’ भएको भन्दै खुसीयाली मनाएको छ। यो खुसीको औचित्य कमै हुने चेतावनी पश्चिमा देशले दिइसकेका छन्। राष्ट्र संघले समेत प्यालेस्टाइन र लेबनानमा भएको घटना नरसंहारको स्वरूप भएको…