ब्रेकिङ स्टोरी « Khabarhub

फाहोरको विश्वव्यापी महामारी

काठमाडौं – यदि नयाँ विश्लेषणलाई विचार गर्ने हो भने विश्वमा प्रत्येक सात मिनेटमा सगरमाथाको उचाइ (८८४८.८६ मिटर) बराबरको लत्ता कपडाको फोहोर थुप्रिन्छ । बेलायतको बालबालिकाको कपडा उत्पादक ब्रान्ड ‘फाइभ अफ अस’ले १२–महिनाको अवधिमा विश्वव्यापी फेसन उद्योग (कपडा उत्पादक)ले योगदान पुर्‍याउने फोहोरको परिमाणको कल्पना गर्ने पृष्ठ सिर्जना गरेको छ, जसले विश्वमा कपडा उत्पादनले गर्ने फोहोरको तथ्यलाई…