Live on
Your Voice, Your Power
काठमाडौं- महालक्ष्मी विकास बैंकले क्यान्सर दिवसको अवसर पारेर 'थालेसीमिया प्रोजेक्ट'लाई दुई लाख पचास हजार आर्थिक सहयोग गरेको छ । महालक्ष्मी विकास बैंक विराटनगर शाखाले बालबालिकामा देखिने क्यान्सर रोगको उपचारका लागि उक्त रकम सहयोग गरेको हो । उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक…